धरान   |  हेटौडा   |  वुटवल   |  नेपालगञ्ज   |  धनगढी

उपलब्ध सुविधाहरु

हल

संख्या १ (पचास सिट क्षमता भएको)
शुल्क प्रतिदिन १ देखि ३ दिन सम्मका लागि प्रतिदिन रु १०००
४ देखि ६ दिन सम्मका लागि प्रतिदिन रु ८००
७ देखि १५ दिन सम्मका लागि प्रतिदिन रु ६००
१६ देखि भन्दा वढी प्रतिदिन रु ५००

साउण्ड सिस्टम

संख्या १ सेट (दुई थान स्पीकर, दुई वटा वायर माईक र दुई थान FM माईक)
शुल्क प्रतिदिन शुल्क प्रतिदिन प्रतिदिन रु ५००

मल्टिमेडिया प्रोजेक्टर

संख्या १ सेट
शुल्क प्रतिदिन शुल्क प्रतिदिन प्रयोग गरेको प्रतिदिन रु २०००

ओभरहेड प्रोजेक्टर

संख्या १ सेट
शुल्क प्रतिदिन प्रयोग गरेको प्रतिदिन रु ३००

ह्वाईट वोर्ड

संख्या २ सेट
शुल्क प्रतिदिन निशुल्क

सफ्ट वोर्ड

संख्या २ सेट
शुल्क प्रतिदिन निशुल्क

अन्य

  • आवद्ध नगरपालिकाहरु Digital Form मा वस्तुगत विवरण तथा प्रकाशनहरुको व्यवस्थित संग्रह

  • विभिन्न दातृ नियका संघसंस्थाहरुबाट गरिएका अनुसन्धान तथा अध्ययन सम्बन्धी दस्तावेजहरुको अध्ययन सुविधा

  • Email तथा Internet को सुविधाका साथै सशुल्क सूचना विक्रिको व्यवस्था