यहि मिति 2065 मसिर 1 गते यस क्षेत्रीय अध्ययन केन्द्र भवनमा पूर्वाञ्चलका नगरपालिकाका कार्यकारी अधिकृत तथा फोकल पर्सनहरुको १ दिने क्षेत्रीय गोष्ठि सम्पन्न भयो । उक्त गोष्ठिले निर्देशिका परिमार्जन लगायत विभिन्न निर्णयहरु गरेको छ । उक्त कार्यक्रमलाई udle/GTZ तथा Risk And Resilience Committee, Dhankutta Municipality ले सहयोग गरेको थियो ।