| क्षेत्रीय कार्यशाला गोष्ठि सम्पन्न
|
| 2064.09.30 |
यहि मिति २०६४.०९.२९ र ३० गते Strategic Planning of the Development Intervention in the Regional Learning Centers विषयक २ दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा धरान, ईटहरी, धनकुटा, त्रियुगा, मेचीनगर, ईनरुवा, भद्रपुर र विराटनगर उपमहानगरपालिकाका कर्मचारी तथा कार्यकारी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।
साथै जर्मन संस्था DED ले यस अध्ययन केन्द्रमा प्राविधीक सहयोग गर्न ईच्छुक रहेको हुदा यसको विकासको लागि DED संग सहकार्य गर्ने निर्णय समेत गरियो ।
आगामी दिनहरुमा यस क्षेत्रीय अध्ययन केन्द्रलाई कसरी अझ बढी सकृय बनाउने र यसबाट अन्य सहभागी नगरपालिकाहरुले कसरी बढी भन्दा बढी फाईदा सकिन्छ भन्ने बिषयमा छलफल भयो । र यसलाई सकृय बनाउन १ महिना भित्र संचालन निर्देशिका अनुसार कार्य समितिको बैठक बस्ने निर्णय गरियो । |
|
|